Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:०४ बिहान
- ADVERTISEMENT -

जनताको सपना पुरा गर्न सके मात्रै लोकतन्त्र सार्थक : नेता प्रदिप पौडेल

प्रकाशित मिति: २०७८ वैशाख ११, शनिबार

640
Shares

काठमाडौं,.११ बैशाख २०७८ । कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले समुन्नत नेपाल निर्माणकालागि हामी सबैले लोकतन्त्रको रक्षागर्नुपर्ने बताएका छन ।

लोकतन्त्र दिबसको अबसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै नेता पौडेलाले यस्तो बताएका हुन ।

नेता पौडेलले लोकतन्त्रको हृदयमा सधैं आम मान्छेहरुको सपना अट्नुपर्छ भन्दै जनताको सपना पुरा गर्न सके मात्रै लोकतन्त्र सार्थक हुने उल्लेख गरेका छन ।

सुशासन,पारदर्शिता, अनुशासन,नैतिकता र जिम्मेवारी लोकन्तन्त्रको सौन्दर्यता भएको स्मरण गराउदै उनले सुशासन,पारदर्शिता, अनुशासन,नैतिकता र जिम्मेवारी सहितको लोकतन्त्रबाट मात्रै समुन्नत नेपाल निर्माण हुन सक्ने बताएका छन ।

नेता पौडेलले लोकतन्त्र दिबसको अबसरमा सबैलाई शुभकामना समेत ब्यक्त गरेका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -