Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०२:४६ बिहान
- ADVERTISEMENT -

कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति

प्रकाशित मिति: २०७८ वैशाख १०, शुक्रबार

479
Shares

काठमाडौँ, १० बैशाख २०७८ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति सिर्जना भएको बताउनुभएको छ ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चूनौति र अवसरहरु बिषय अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति रहेको बताउनुभएको हो ।

मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै बिकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
उहाले देशलाइ औधोगिकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफुहरु योजना बनाउन लागेको बताउनुभयो । त्यस्तै उहाले कोरोना न्युनिकरण गर्न सरकारले जारी गरेको आदेशलाई सवैले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -