Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:३२ बिहान
- ADVERTISEMENT -

लेग स्पिनिर लामिछानेले टी–ट्वान्टीमा १०० खेलको आँकडा पुरा

प्रकाशित मिति: २०७८ वैशाख ९, बिहीबार

446
Shares

काठमाडौं, ९ बैशाख २०७८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनिर सन्दिप लामिछानेले टी–ट्वान्टीमा १०० खेलको आँकडा पुरा गरेका छन् ।

उनले त्रिकोणात्मक टी–ट्वान्टी सिरिज क्रिकेटमा मलेरियाविरुद्ध मैदान उत्रिदैँ यो आँकडा पुरा गरेका हुन् ।

सन्दीप टी–ट्वान्टीका सयौं खेल खेल्ने नेपालका पहिलो खेलाडी समेत बनेका छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियका २५ खेल खेलेका छन् भने अन्य विश्वभरीका टी–ट्वान्टीका ७५ खेल खेलेका छन् ।

सन्दीपले टी–ट्वान्टी अन्तर्राष्ट्रियका २४ खेलमा ४२ विकेट लिएका छन् । त्यस्तै अन्य टी–ट्वान्टी खेलमा ९१ विकेट लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -