Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:३६ बिहान
- ADVERTISEMENT -

‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल

प्रकाशित मिति: २०७८ वैशाख ४, शनिबार

437
Shares
French President Emmanuel Macron, Chinese President Xi Jinping and German Chancellor Angela Merkel hold a news conference at the Elysee presidential palace in Paris, France, March 26, 2019. Thibault Camus/Pool via REUTERS - RC16D3738FD0

बेइजिङ, ४ बैशाख २०७७ । चीनका राष्ट्रपति सी चिनफिङ, जर्मन चान्सलर एन्गेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच शुक्रबार ‘भर्चुअल’ बैठकमार्फत् कार्बन उत्सर्जन नियन्त्रण बिषयमा छलफल भएको छ ।

उक्त अवसरमा सीले चीन कार्बन उत्सर्जनको वचनलाई पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तन विषयबारेमा सहकार्य गर्न तत्पर रहेको बताएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

कुराकानीका क्रममा चिनियाँ नेता सीले जलवायु परिवर्तनको सामना गर्ने सारा मानवजातिको साझा कार्य भएको र भूराजनीतिक रस्साकस्सी, अरू देशमाथि आक्रमणको तारो वा व्यापार अवरोधको निहुँ मात्र हुन नहुने बताएका छन् । उनले चीनले वैदेशिक खुलापनलाई अरू बढाउनमा जोड दिएको छ भने युरोपले चीनसँग हरित, डिजिटललगायत विभिन्न क्षेत्रका सहयोगलाई बढाउनसक्ने इच्छा लिएको बताए ।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुयले उक्त भेटमा म्याक्रोँले फ्रान्स चीनसँग फ्रान्स–चीन र युरोप–चीन आर्थिक सम्बन्धको अरू विकासलाई बढाएर अफ्रिकासँग पनि मिलेर हरित विकास गर्न चाहेको बताएका छन् ।

त्रीपक्षीय कुराकानीमा जर्मनीका चान्सलर एन्गेला मर्केलले जर्मनी , फ्रान्स र चीनले मिलेर जलवायु परिवर्तनको सामना गर्नु निकै महत्वपूर्ण भएको भन्दै युरोपले चीनसँग नैतिक सम्पर्क बढाउने इच्छा लिएको उल्लेख गरे । सिन्ह्वा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -