काठमाडौं, २ बैशाख २०७७ । बिधि-बिधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन भन्दै नेपाली कांग्रेसका नेता प्रदिप पौडेल टिप्पणी गरेका छ्न ।
आज सामाजिक संजालमा काम गर्न पनि नसक्ने, अबिस्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भंग गर्ने कोही अधिबेशन अन्त्य गर्ने भन्दै टिप्पणी गरेका हुन ।
साथै, अझै जालझेल गरेर कति दिन सम्म भाग्ने, विधि बिधान र पद्धति केही नचाहिने यस्तो मनपरी तन्त्र किमार्थ नहुने बताएका छ्न ।
एउटा सन्कीको दास भएर यो देश चल्न सक्दैन ।










































