गोरखा, २९ चैत्र २०७७ । गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले राहत सहयोग गरेका छ्न ।
हावाहुरीले घरको छाना उडाएकालाई गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले राहत सहयोग गरेका हुन् ।
शुक्रबार साँझको हावाहुरीले छाना उँडाएका बारपाक सुलीकोट ८ गैरीछापका केदारनाथ पनेरुलाई राहत सामग्री प्रदान गरेका वडाअध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।








































