Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:२७ बिहान
- ADVERTISEMENT -

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेविसंघको विरोध प्रदर्शन

प्रकाशित मिति: २०७७ चैत २४, मंगलबार

407
Shares

काठमाडौं, मंगलबार, २४ चैत्र २०७७ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ ।

नेविसंघले सोमबार दिउँसो बबरमहल स्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले सबै क्षेत्रमा मूल्य वृद्धि गराउने भन्दै सरकार बजारलाई महाँगो बनाउन उद्दत रहेको बताउनुभयो । अप्ठेरो परिस्थितीमा जनतालाई राहत दिनुपर्ने सरकारले उल्टै पेट्रोलियम पदार्थको पटकपटक मूल्य बढाएर दुःख दिइरहेको उहाँले बताउनुभयो ।

आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -