Singha Durbar administrative court

काठमाडौं, सोमबार, २३ चैत्र २०७७ । औद्योगिक प्रयोजन लागि आवश्यक एसिड खरिदका लागि गृहमन्त्रालयबाट पूर्व अनुमति अनिवार्य गरिएको छ ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश–०७७ अनुसार उद्योगलाई आवश्यक तेजाबको परिमाण समेत खुलाएर निवेदन दिन गृह मन्त्रालयले सुचना जारी गरेको छ ।

अध्यादेशको नियमावली अनुसार ७ दिनभित्र इजाजत पत्र प्राप्त उद्योगलाई तेजाव वा घातक रासायनिक पदार्थ आवश्यक भएमा निवेदन दिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्