गोरखा, २१ चैत्र २०७७ । गोरखाको भिमसेनथापा-३ मा प्रारम्भिक तह पढाइ सिप विकास सम्बन्धी २ दिने अभिमुखीकरण तालिम सुरु गरिएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिकाको समन्वय र childern of the mountain सहकार्यमा प्रारम्भिक तह पढाइ सिप विकास २ दिने अभिमुखीकरण तालिमको उद्घाटन गरिएको छ ।

भिमसेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा अध्यक्षले उद्घाटन गर्नु भएको छ ।

उक्त सिप विकास २ दिने अभिमुखीकरण तालिम मैथुम प्रा बि मा भएको थियो । तालिममा १५ जना सहभागीता रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्