Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:१२ बिहान
- ADVERTISEMENT -

मेलम्चीको औपचारिक उद्घाटन राष्ट्रपतिबाट आज हुदैं

प्रकाशित मिति: २०७७ चैत २०, शुक्रबार

536
Shares

काठमाडौं, शुक्रबार, २० चैत्र २०७७ । मेलम्चीको पानी काठमाडौं आइसकेको करिव एकसातापछि औपचारिक उद्घाटन शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा धाराको टुटी खोलेर मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्नुहुने तय भएको हो ।

भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट २ बजे उद्घाटनको कार्यक्रम तय भएको मेलम्ची आयोजना कार्यन्वयन निर्देशनालयले जानकारी दिएको छ । त्यहा तीन वटा धारा राखिएको र २४ सैं घण्टा पानी आउने व्यवस्था गरिएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जानकारी दिएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्थानीय जनतापनि सहभागी हुनेछन् ।

काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ । नयाँ पाइपलाइनबाट भने केही दिनभित्रै पानी आउने व्यवस्था गरिने आयोजनाले बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -