काठमाडौँ, १९ चैत्र २०७७ । चन्द्रागिरि नगरपालिकामा सरसफाई गर्ने कार्य शुरु गरिएको छ ।

उक्त सरसफाई कलंकी,नागढुङ्गा, पीपलामोड सडक खण्डको सडक पेटी र डिभाइडरमा सरसफाई गर्ने कार्य शुरु गरिएको हो ।

सडक विभागले सडक पेटी निर्माण गर्ने क्रममा थुपारेर छाडेको माटो र फोहोर र डिभाइडरमा जम्मा भएको माटो उठाउने कार्य पहिलो चरणमा सम्पन्न गरिने जनाएको छ ।

साथै, राजमार्गमा आफ्नो घर पसल अगाडी फोहोर फाल्ने कार्य नगरी नगराई सडक सफा राख्ने अभियानमा साथ सहयोग गर्न आव्हान गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्