Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५०:४३ बिहान
- ADVERTISEMENT -

बंगलादेशलाई हराउँदै नेपाल बन्यो थ्री नेसन्स कप च्याम्पियन

प्रकाशित मिति: २०७७ चैत १६, सोमबार

528
Shares

काठमाडौँ, सोमबार, १६ चैत्र २०७७ । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

खेलको १८ औं मिनेटमा सन्जोग राईले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा विशाल राईले गो गर्दै नेपालको अग्रता दोब्बर बनाए । त्यसपछि ८३औं मिनेटमा बंगलादेशका सब्सिच्युट महाबुबुर रहमानले गोल गरेपनि नेपाल २-१ले विजयी बन्यो ।

राउन्ड रोविन लिगमा नेपालले एक गोल पनि नगरी लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको थियो । तर, फाइनल खेलमा भने नेपालले २ गोल गर्न सफल भएको हो । नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।

च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले २०१६ मा बंगलदेशमा भएको बंगलबन्धु कप जितेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -