Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
१०:३८:१० राति
- ADVERTISEMENT -

कोरोनाको ख्याल नगरी बसन्तपुरमा होली पर्व

प्रकाशित मिति: २०७७ चैत १५, आइतबार

663
Shares

काठमाडौं, आइतबार, १५ चैत्र २०७७। रङ्गहरुको पर्वको रुपमा परिचित होली (फागु) देशभर हर्षाेल्लासका साथ मनाइएको छ ।

विभिन्न रङ्ग एक आपसमा लगाएर मनाउने यस पर्वमा कोरोना भाइरसको जोखिम रहेको बताउँदै सरकारले सामाजिक दुरी (भौतिक) अवलम्बन गर्दै भिडभाड गरेर नमनाउन सार्वजनिक सूचना प्रकाशित गरेको छ |

तर सरकारी सूचनालाई बेवास्ता गर्दै उपत्यकासहित देशभर यस पर्व भिडभाडमा नै मनाइएको पाइएको छ ।

फागु पर्वको मुख्य केन्द्र राजधानीको बसन्तपुरमा अध्याधिक मात्रामा युवाको सम्लग्नतामा यस पर्व मनाइएको छ ।
बच्चादेखि युवायुवतीहरु त्यहाँ पुगेर सामाजिक दुरीको पालना नगरी रङ्गहरुको होली पर्व मनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -