Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:१९ बिहान
- ADVERTISEMENT -

बेलारुसमा राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्कियो, सयभन्दा बढी पक्राउ

प्रकाशित मिति: २०७७ चैत १५, आइतबार

654
Shares

एजेन्सी, आइतबार, १५ चैत्र २०७७ । बेलारुसमा राष्ट्रपतिविरुद्ध भएको प्रदर्शन पुनः चर्किएको छ । शनिबार भएको प्रदर्शनमा पाँच जना सञ्चारकर्मीसहित सय भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

गत अगष्टमा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले देशको छैठौं राष्ट्रपति घोषित गरेको भन्दै शुरु भएको प्रदर्शन चर्किएको हो ।

बेलारुसको मिङस्मा भएको प्रदर्शनमा सहभागी हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति विरुद्ध चर्को नारा लगाउनुका साथै जताततै तोडफोड गरेपछि प्रहरीले धरपकड गरी सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

गत अगष्टदेखि भएको प्रदर्शनकाबीच अमेरिकाले बेलारुसका उच्च तहका अधिकारीहरुलाई अमेरिका भ्रमणमा रोक समेत लगाईसकेको छ ।

राष्ट्रपतिबिरुद्ध दोश्रो लहरको प्रदर्शन शुरु भएको भन्दै राष्ट्रपतिले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुले अडान लिएको एपी न्युजले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -