Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:१३ बिहान
- ADVERTISEMENT -

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्यो, दुई घण्टादेखि उडान प्रभावित

प्रकाशित मिति: २०७७ चैत १३, शुक्रबार

543
Shares

काठमाडौं, शुक्रबार, १३ चैत्र २०७७ । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा त्रिभुवन विमानस्थलमा दुईघण्टादेखि उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएपछि भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा कम्तिमा आठवटा आन्तरिक विमान अवतरण हुनुपर्ने थियो भने सोही संख्यामा उडान भर्नुपर्ने थियो । सबैभन्दा धेरै भरतपुर जाने उडानहरु प्रभावित भएका छन् ।

तराईसहित विभिन्न स्थानका जंगलमा लागेको आगो र धुवाँ हावामा मिसिँदा वायुप्रदूषण बढेकोले अहिले काठमाडौंको आकाशमा यस्तो देखिएको मौसम विभागले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -