Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१२:३८ बिहान
- ADVERTISEMENT -

ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

प्रकाशित मिति: २०७७ चैत १२, बिहीबार

1138
Shares

काठमाडौं, बिहिबार, १२ चैत्र २०७७ । सरकारले बालुवाटारस्थित ललिता निवासभित्र निर्माण भएका घर टहरा निर्माणको काम रोक्न पत्राचार गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुधबार पत्राचार गर्दै कानून विपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न परिपत्र गरेको हो । गृह मन्त्रालयलाई समेत जानकारी गराएको पत्रमा मन्त्रीस्तरीय निर्णयबाट घर टहरा निर्माण भइरहेको भन्दै काम रोक्न र नक्सा पास सम्बन्धी काम रोक्न पनि भनिएको छ ।

‘वालुवाटारिस्थित ललिता निवास क्याम्प भित्रका केही जग्गामा हाल पनि घर टहरा निर्माण कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसै पत्रसाथ संलग्न विवरणका जग्गामा नक्सा पास सम्बन्धी कार्य नगराउने व्यवस्था मिलाउन र कानुन विपरीत घर टहरा निर्माण कार्य भइरहेको भए निर्माण कार्य रोक्का गर्ने व्यवस्थाका लागि लेखी पठाउने भनी मन्त्रीस्तरबाट निर्णय भएको हुँदा समन्वय र सहयोगको लागि अनुरोध छ ।

भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्तसहित एक सय ७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यस अघि नै मुद्दा दायर गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -