काठमाडौँ, मंगलबार, १० चैत्र २०७७ । धावा गोरखा विकास समन्वय समितिद्वारा छ्लफल तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डे लगायत अन्य जनप्रतिनिधिसंग सामुहिक रुपमा छ्लफल तथा भेटघाट कार्यक्रम गरिएको थियो ।

धावाबाट काठमाडौँ आएर विभिन्न पेशा, व्यवसाय गरेर बसेका महानुभावहरुसंग गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले गाउँको बिकाश निर्माण तथा भाबी योजनाका बारे लगायत अन्य समसामयीक बिषयमा छलफल गर्नु भएको हो ।

भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेको प्रमुख आथित्यतामा उक्त छलफल कार्यक्रम भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्