Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:०३ बिहान
- ADVERTISEMENT -

पुनः कोरोनाको त्रास, सीमा नाकामा स्वास्थ्य सतर्कता

प्रकाशित मिति: २०७७ चैत १०, मंगलबार

609
Shares

भैरहवा, मंगलबार, १० चैत्र २०७७ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै सीमा नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ ।

नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भारतमा एकैदिन हजारौंको संख्यामा संक्रमित थपिन थालेपछि सीमा क्षेत्रमा कडाइ गर्न लागिएको बताउनुभयो ।

भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ । रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सिमा क्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क राखेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले वेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

स्वास्थ्य कार्यालयकै पहलमा सिमा क्षेत्रमा दुई वटा टेन्ट निर्माण भइरहेको छ । सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना हुन लागेको हो ।

हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -