Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:२८ बिहान
- ADVERTISEMENT -

पूर्वमन्त्री तथा कांग्रेस नेता जोशीका विषयमा आएका समाचारमा काउन्सिलको ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ चैत ४, बुधबार

426
Shares

काठमाडौँ, बुधबार, ४ चैत्र २०७७ । प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै जोशीका विषयमा कतिपय सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले निधन भएको भनी गलत र भ्रमपूर्ण समाचार सामग्री सम्प्रेषण गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काउन्सिलका उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकार तथा सञ्चारमाध्यमले जिम्मेवारीबोधको समेत ख्याल नगरी हल्ला र अनुमानका भरमा तथ्यहिन/पुष्टि नभएका सामग्री सम्प्रेषण भएको देखिएकाले त्यस्ता सञ्चारमाध्यमलाई कारबाही प्रकृया अगाडि बढाउनुका साथै सामाजिक सञ्जालबाट पोष्ट गर्ने पत्रकारलाई सचेत गराएको उल्लेख छ ।

को पहिला हुने भन्ने होडबाजीमा पुष्टिबेगर मानिसको जीवनसँग सम्बन्धित मानवीय संवेदना खल्बलिने र प्रभावितलाई थप पीडा पुग्ने गरी सामग्री सम्प्रेषण नगर्न र पत्रकार आचारसंहिता पूर्ण पालनामा प्रतिबद्ध रहन काउन्सिलले ध्यानाकर्षण गराएको छ ।

फागुन १४ गतेदेखि मतिष्कघात भई उपचाररत रहनुभएका पूर्वमन्त्री जोशीको अवस्था बिग्रिएर भेन्टिलेटरमा राखेर उपचार गराइरहेको विषयमा नर्भिक इन्टरनेशनल अस्पतालले आज बिहान ७ बजे विज्ञप्तिमार्फत जानकारी गराएको थियो । कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गएरातीदेखि नै जोशीको निधनका समाचार आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -