Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१६:५० बिहान
- ADVERTISEMENT -

भोलि शिवरात्री, काठमाडौँका यी सवारी रुटहरु बन्द हुने [सूचनासहित]

प्रकाशित मिति: २०७७ फागुन २६, बुधबार

556
Shares

काठमाडौँ, बुधबार, २६ फागुन २०७७ । शिवरात्री पर्वका अवसरमा पूजा गर्न बिहीबार देशविदेशबाट लाखौं भक्तजन आउने हुँदा पशुपति मन्दिर आसपास क्षेत्रका सवारी रुट प्रभावित हुने भएको छ ।

त्यसैलाई मध्यनजर गर्दै यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना जारी गरेर भोलि पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी आवागमन निधेष गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

महाशाखाका अनुसार चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ । त्यस्तै, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ गाडी चलाउन निषेध गरिएको छ भने मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिएको छ ।

वैकल्पिक मार्गका रुपमा तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् । दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएकोछ ।

सूचना-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -