Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१२:५६ बिहान
- ADVERTISEMENT -

सराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको प्रमुख अतिथिमा गगन थापा

प्रकाशित मिति: २०७७ फागुन २३, आइतबार

801
Shares

काठमाडौं, आइतबार, २३ फागुन २०७७ । अशिम युवा क्लबको आयोजनामा चैत महिनाको पहिलो साता प्रथम सराङ्गे छहारी भलिबल कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

उक्त भलिबल प्रतियोगिताको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापाको प्रमुख अतिथ्यतामा हुने भएको छ ।

अशिम युवा कल्बका अध्यक्ष लोक बिक्रम मल्लका अनुसार हालसम्म १० टिमले नाम खेलाईसकेको र नाम लेखाउने क्रम अझै बढिरहेको बताउनु भयो ।

भलिबल प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एक हजार एक सय एघार रुपैयाँका साथै कप, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ ।

त्यसैगरी द्वितिय हुने प्रतियोगीलाई एकसट्ठी हजार एक सय एघार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्रले समान गरिनेछ ।

साथै तृतीय हुने प्रतियोगीलाई एकतीस हजार एक सय एघार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रले सम्मानित गरिने आयोजकले जनाएको छ ।

प्रतियोगीताका लागि टिम दर्ता चैत्र ३ गतेसम्म ७ हजार रुपैयाँ तिरेर दर्ता समेत गर्न सकिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -