Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२६:२१ बिहान
- ADVERTISEMENT -

सभामुखविरुद्ध महाभियोग आउँदैन : विशाल भट्टराई

प्रकाशित मिति: २०७७ फागुन २३, आइतबार

637
Shares

२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आफ्नो समूहले महाभियोग प्रस्ताव दर्ता गर्ने भनी भएको प्रचार गलत भएको बताएका छन् । उनले यस विषयमा कुनै तयारी नभएको बताए ।

‘कुनै हालतमा महाभियोग प्रस्ताव आउँदैन । त्यस्तो आवश्यक नै छैन’, भट्टराईले भने । संसद सहज ढंगले अगाडि बढ्ने पनि भट्टराईले बताए ।

तर, सभामुख कसरी प्रस्तुत हुन्छन्, त्यसले पनि परिस्थिति निर्माण गर्ने उनको भनाइ छ । ‘संसदले गर्नुपर्ने थुप्रै काम छन् । त्यसैले संसद तत्काल अन्त्य पनि हुँदैन’, भट्टराईले भने ।

केही दिनयता सभामुखविरुद्ध नेकपा ओली समूहले महाभियोग प्रस्ताव दर्ता गर्न सक्ने चर्चा थियो । सभामुख सापकोटा नेकपाको प्रचण्ड-माधव समूहसँग निकट मानिन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -