Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:२४:४२ बिहान
- ADVERTISEMENT -

नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दैनिक साढे चार घण्टा बन्द हुने

प्रकाशित मिति: २०७७ फागुन २२, शनिबार

564
Shares

चितवन, शनिबार, २२ फागुन २०७७ । नारायणगढ–मुग्लिन सडक एक हप्ता दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित चारकिलोमा पहिरो रोकथामको आवश्यक बाँकी कामहरु सम्पन्न गर्नका लागि फागुन २३ गतेदेखि एक हप्ता बन्द गरि काम गर्न लागिएको हो ।

एक हप्ता सम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त स्थानमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही अवधि भर नारायणगढ तर्फबाट गएका सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट आउने सवारी साधनलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिनेजिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुखय दयाकृष्णभट्टले जानकारी दिनुभयो ।

साथै, उहाँले उक्त अवधिमा संभव भएसम्म वैकल्पिक सडकमार्गको प्रयोग गर्नुहुन समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -