गोरखा, शुक्रबार, २१ फागुन २०७७ । गोरखामा बस र टाटा सुमो एक आपसमा ठोक्किएको छ ।

गो न पा.१ स्थित श्याम बजारमा ग १ ज ७१०२ र ना ५ ख ५०२८ को बस र टाटा सुमो एक आपसमा ठोक्किएको हो । उक्त दुर्घटनाबाट मानबिय क्षति भने केही भएको छैन । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
तस्बिर : मल्लिका खत्री








































