Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:४६ बिहान
- ADVERTISEMENT -

नेपालका चार जना महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने

प्रकाशित मिति: २०७७ फागुन १९, बुधबार

433
Shares

काठमाडौँ, बुधबार, १९ फागुन २०७७ । नेपालका चार जना महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने भएका छन् ।

राष्ट्रिय महिला लिगको बेस्ट प्लेअर सरु लिम्बुसहित गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, डिफेण्डर गीता राना र फरवार्ड अनिता केसीले पाकिस्तानको महिला लिग खेल्ने भएका हुन् । उनीहरुले मासा युनाईटेड क्लबबाट फुटबल खेल्न लागेका हुन् ।

पहिलो पटक विदेशी लिग खेल्न पाउँदा उत्साहित भएको उनीहरुले प्रतिक्रिया जनाएका छन् । प्रतियोगिताका लागि उनीहरु बिहीबार त्यसतर्फ जाने छन् ।

उक्त महिला लिगको २०२१ को संस्करण आगामी मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ। प्रतियोगितामा २० टिम रहनेछन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -