Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
३:४७:३० दिउँसो
- ADVERTISEMENT -

म्यानचेस्टर सिटीको शानदार जित

प्रकाशित मिति: २०७७ फागुन १९, बुधबार

477
Shares

काठमाडौं, बुधबार, १९ फागुन २०७७ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ले पाखा लगाएको हो । 

खेलको १५औं मिनेटमा उल्भ्सका लिएन्डर डिनडेन्करको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । ६१औं मिनेटमा कोनर कोडेले गोल गर्दै उल्भ्सलाई खेलमा फर्काए । तर, ८०औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।  

रियाद महारेजले ९०औ मिनेटमा गोल गर्दै सिटीलाई जिततर्फ अगाडी बढाए । खेलको इन्न्जुरी समयमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को शानदार जित दिलाए । 
जितसँगै सिटीले शीर्षस्थानमा १५अंकको अग्रता लिएको छ । सिटीको २७ खेलबाट ६५ अंक छ ।  

दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ५० अंक छ । पराजित वल्भ्स भने ३४ अंक जोडेर १२औं स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -