Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५२:५६ बिहान
- ADVERTISEMENT -

योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दियो, घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर

प्रकाशित मिति: २०७७ फागुन १७, सोमबार

646
Shares

काठमाडौँ, सोमबार, १७ फागुन २०७७ । नेकपा प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराई सवार गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको स्करपियोले साइकल यात्री चन्द्रपुर ६ का ५५ वर्षीय ईन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका घिमिरेलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको प्रहरीले जनाएको छ । घाइते घिमिरको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

जनकपुरबाट पार्टीको कार्यक्रम सकेर नेता भट्टराई हेटौंडा आउँदै गर्दा उक्त दुर्घटना भएको हो । घाइतेको सम्पूर्ण उपचार खर्च नेता भट्टराईले नै बेहोर्ने प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले धनुषा बटेश्वर–७ घर भएका स्करपियो चालक धर्मदास महत्तोलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -