Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२२:४८ बिहान
- ADVERTISEMENT -

झापामा ने.बि.संघ को प्रशिक्षण:कम्युनिस्ट र राजाबादीहरुको गठजोड गणतन्त्र मास्ने षडयन्त्र हो: महामन्त्री तिमल्सिना

प्रकाशित मिति: २०७७ फागुन १६, आइतबार

658
Shares

 फागुन १६,काठमाण्डू :- झापाको कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा फागुन १३ र १४  १/१ दिने नेतृत्व बिकास,क्षमता बिकास र ने.बि.संघको ऐतिहासिक पृष्ठभुमि सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघ कचनकवल गाउँ कार्य समिति र भद्रपुर नगर समितिको आयोजनामा १३ गते कचनकवल र १४ गते भद्रपुर,चन्द्रगढिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल विद्यार्थी संघ केन्द्रिय महामन्त्री बलदेव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ दिनमा ५ सय भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले नेपाली काङ्ग्रेसको नेतृत्वमा प्राप्त उपल्ब्धी मास्न र देशलाइ प्रतिगमन तर्फ धकेल्ने बाटोमा परिबर्तन बिरोधी शक्तीहरु सक्रिय रहेको आरोप लगाए । नेपालमा गणतन्त्र ,शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्नुहुने काँग्रेस नेता कृष्ण प्रसाद सिटौला का बिरुद्ध झापाको निर्बाचनमा कम्युनिस्ट र राजाबादिहरुको एकता बाट नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल माथीको नियोजित आक्रमण को शुरूवात भएको महामन्त्री तिमल्सिनाले बताउनु भयो ।
संघका महामन्त्री तिमल्सिनाले नेपालमा कम्युनिस्ट र राजाबादी हरुले जित्नु भनेको हाम्रो सम्बिधान,गणतन्त्र,संघीयता,समाबेशि लोकतन्त्र,धर्मनिरपेक्षता र राष्ट्रियता कमजोर हुने भन्दै त्यस विरुद्ध बलियो नेबिसंघ र काङ्ग्रेस निर्माणमा झापामा सशक्त बन्न युवा विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा ने.बि.संघ उपाध्यक्ष तुलसा पन्त,प्रदेश न. १ का प्रदेश सभा सदस्य ओम प्रकाश सरावगी,झापा क्षेत्र नम्बर ३ का सभापति गणेश बिमली लगाएत जिल्लाका नेताहरू,नेपाल विद्यार्थी संघका अध्यक्ष राजेन्द्र उप्रेती लागाएत नेताहरू सहभागीता रहेको जिल्ला सचिब नारायण नेपालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -