Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२१:१८ बिहान
- ADVERTISEMENT -

सदिक्षाको समर्थन गर्दै मनोज गजुरेल लेखे भाबुक स्टाटस

प्रकाशित मिति: २०७७ फागुन १३, बिहीबार

546
Shares

काठमाडौं, बिहिबार, १३ फागुन २०७७ । बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् ।

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोलाको हत्या अनुसन्धानको बिषयमा प्रहरीको लापरवाहीको बिरुद्ध दाजुको न्यायका लागि आवाज उठाउने उनकी बहिनी सदिक्षाले चालेको कदमको प्रशंसा गरेका हुन् ।

गजुरेलले एक भाबुक स्टाटस लेख्दै उनको समर्थन गरेका छन् । ‘सामान्य बिषयलाई ‘भाइरल’ गराएर असामान्य बनाउने विकृति बिच तिम्रो ‘फेसबुक लाइभ’ पनि त्यस्तै होला भन्ठानेको थिएँ । तर म गलत रहेछु’ गजुरेलले अगाडि लेखेका छन्, ‘मन, मुटु जोडिएको सहोदर दाजुको मृत्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शंकास्पद गतिबिधिलाई लिएर तिमिले गरिरहेको बिरोध, आक्रोश र प्रतिरोधलाई सलाम गर्न चाहान्छु । सम्मान गर्न चाहान्छु ।’

गजुरेलले घटनाको सत्यतथ्य छिटो सार्वजनिकको लागि समेत माग गरेका छन् । सदिक्षाको अभियानका कारण प्रहरीले उनको दाजुको हत्या आशंकामा ६ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दा अगाडि बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -