Opens in a new tab
२०८३ मंसिर १, सोमबार
७:२१:२५ बिहान
- ADVERTISEMENT -

बार्सिलोनाको जितमा मेस्सिको उत्कृष्ट प्रदर्शन

प्रकाशित मिति: २०७७ फागुन १३, बिहीबार

705
Shares

काठमाडौँ, बिहिबार, १३ फागुन २०७७ । कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शनका साथै दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले एल्चेलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफमा प्रशिक्षक रोनाल्ड कोम्यानले आक्रमक रणनीति लिदै मिरालेम प्यानिचको स्थानमा अस्मान डेम्बेलेलाई मैदान पठाए । नतिजा बार्सिलोनाले तेस्रो मिनेटमा नै अग्रता बनायो ।

मार्टिन ब्रेथवेटको ब्याकहिलमा कप्तान मेस्सीले गोल गर्दै खाता खोले । ६८ अौं मिनेटमा फ्रेन्की डे जोङले बनाएको दर्शनीय मुभलाई मेस्सीेेले फिनिस गर्दै अग्रता दोब्बर पारे ‌। त्यसको ५ मिनेट नबित्दै ब्रेथवेटकै हेडरबाट आएको बललाई जोर्डी अल्बाले गोलमा परिणत गरे ।

मेस्सीले यस खेलका दुई गोलसँगै लिगमा १८ गोल पुर्याएका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता समेत बनेका छन् । दोस्रो स्थानमा एट्लेटिको म्याड्रिडका लुइस सुआरेजको १६ गोल छ ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ‌। टोलीको २४ खेलमा ५० अंक छ भने सेभिल्ला २३ खेलमा ४८ अंकसहित चौथोमा छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिड २३ खेलमा ५५ तथा रियल २४ खेलमा ५२ अंकसहित दोस्रो स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -