Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:५५:२३ बिहान
- ADVERTISEMENT -

पाेलिटिकल टर्माेईल बढ्ने नै भयाे ।

प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार

631
Shares

युवराज बस्ताकाेटी

काठमाडौँ, ११ फागुन २०७७ । प्रधानमन्त्री केपि वलिकाे संसद बिघटनकाे निर्णय संबैधानिक नदेखिए पछि सर्वाेच्च अदालतले वदर गरिदिएकाे छ ।

राजनीति ताप बढ्ने , आपसी खिचातानी टुप्पिने त अबश्य छ । तथापि , प्रधानमन्त्री तथा राष्ट्रपति माथि राजनीतिक नैतिकताकाे प्रश्न पेचिलाे बनिसकेको छ ।

उहाँहरूको राजनिमाकाे अपेक्षा त गरिएको छ तर सम्भावना धेरै कम छ । कानुनत: एउटै दलका साँसदहरुले अविस्वासकाे प्रस्ताव दर्ता त गर्नेछन् । तर , बहुमतकाे विकल्प हुने वा नहुने वल नेपाली काँग्रेसकाे काेर्टमा आउनेछ । नेकपा फुट्ने अवस्थामा काँग्रेस तेस्राे पार्टी बन्न सक्छ यहि संसदकाे बाँकी कार्यकाल । याे नेपाली राजनीतिक इतिहासमा सबैभन्दा दुखद क्षण हुनेछ काँग्रेसका लागि ।

अत: नेकपाकाे कानुनी एकता र राजनीतिक बिकटताका विच याे संसदकाे कार्याबिधि समाप्त गराउने ध्यान नेपाली काँग्रेसकाे राजनीतिक नेतृत्वको जिम्मेवारी भित्र आएकाे छ । तेस्राे पार्टी बनेर सरकारको नेतृत्व गर्ने अबस्था भन्दा प्रमुख प्रतिपक्ष बनेर , कमजाेर र भ्रष्ट कम्युनिस्ट सरकारकाे भण्डाफाेर गर्दै , चुनावमा जान पाउने अबस्थाले उसकाे तराजुकाे लचकतामा गम्भीर असर पर्नेछ । साे यथार्थ बुझेकाे काँग्रेसले सुझबुझ प्रयाेग नगर्ला भनेर शंका गरिहाल्नु हतार हुनेछ ।

वलिकाे सरकार हटाएर नेपाल वा दाहालकाे नेतृत्वको सरकार आउदैमा , साथै यहि अबस्थामा देउवाकै नेतृत्वमा समेत सरकार गठन हुदैमा राजनीति सामाजिक तथा आर्थिक विध्वंसकाे अबस्थाबाट उम्कन सक्ने देखिदैन ।

अबकाे दिन राजनीतिक खिचातानीकाे तराजु कहिले दाहिने भारि त कहिले देव्रे भारिले नै बिताउने छ । गम्भीर राजनीतिक द्वन्द्वकाे विकट दुराबस्थाबाट देशलाई बाहिर निकाल्न अनुभवी भनिएकाे नेतृत्व कति सफल हुन्छ , भाेलि बिहानकाे घामकाे प्रतीक्षा गर्नु बाहेक जनतामा बिकल्प नै पाे के छ र !

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -