काठमाडौँ, मंगलबार, ११ फागुन २०७७ । सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर्याउँदै बदर गरिदिएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले १३ दिनभित्रै प्रतिनिधि सभाको बैठक बोलाउनसमेत आदेश दिँदै यस्तो फैसला गरिदिएको हो ।
प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार