Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:३९ बिहान
- ADVERTISEMENT -

सैनिक सत्तविरुद्ध म्यानमारमा प्रदर्शन जारी, सेनाको गोली प्रहारबाट दुईको मृत्यु, ३० घाइते

प्रकाशित मिति: २०७७ फागुन ९, आइतबार

786
Shares

एजेन्सी, आइतबार, ९ फागुन २०७७। म्यानमारको सैनिक शासनविरुद्धको विरोध प्रदर्शनको क्रममा शनिबार कम्तीमा दुई जनाको मृत्यु भएको छ।

जननिर्वाचित सत्ता हत्याएको विरोधमा भएको प्रदर्शनका क्रममा म्यानमारको सेनाले चलाएको गोली लागि २ जनाको ज्यान गएको हो ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारवाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।

‘आक्रोशित प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको हो। घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयमसेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। मृतकमध्ये एक जना किशोर रहेका र उनको टाउकोमा गोली लागेको ओओले बताए।

म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाले शासन सुरु गरेपछि विरोध प्रदर्शन चर्किएको बिबिसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -