Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:४२ बिहान
- ADVERTISEMENT -

अन्तराष्ट्रिय बागलुङ समाजले बागलुङमा भलिबल प्रतियोगिता गर्ने ।

प्रकाशित मिति: २०७७ फागुन ४, मंगलबार

1378
Shares

बागलुङ, मंगलबार, ४ फागुन २०७७ । अन्तराष्ट्रिय बागलुङ समाजले बागलुङमा भलिबल प्रतियोगिता गर्ने भएको छ ।

हालै समाजको दोश्रो बैठकबाट कोषाध्यक्ष सिद्धार्थ श्रेष्ठ संयोजक रहने गरी बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमा “अन्तर पालिका “भलिबल प्रतियोगिताको गर्ने निर्णय गरिएको हो ।

यसरी भलिबल खेल राख्नुको प्रमुख उद्देश्यमा बाग्लुङ जिल्ला भलिबल खेलमा निकै अब्बल साबित भएता पनि अहिले बिगतको तुलनामा केही कमजोर भएको होकी भन्ने महसूस गरेर पनि बाग्लुङ जिल्लामा खेलाडीहरूलाई प्रोत्साहन र खेलकुदको प्रवर्द्धन गर्न समेत आयोजना गरिएको समाजका अध्यक्ष एकराज गिरीले बताउनु भयो ।

त्यसैगरी, हरेक बर्ष बिभिन्न खेलकुद वा अन्य खेलहरूबाट मनोरन्जन गरिने भएको र अहिलेलाई सम्पुर्ण भलिबल खेलाडीलाई आफ्नो तयारीमा जुट्न भलिबल खेलकुद समितिका संयोजक सिद्धार्थ श्रेष्ठले अपिल गर्नु भएको छ ।

स्मरण रहोस, बागलुङ भलिबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो खेलाडी उत्पादन गर्ने जिल्लामा पर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -