Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:३५:४९ बिहान
- ADVERTISEMENT -

सर्वोच्चमा शम्भू थापाको जवाफी वहस : प्रधानमन्त्रीले संसदलाई ‘नोकर’ सम्झिनु भयो

प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार

819
Shares

काठमाडौं, ३ फागुन २०७७ । संवैधानिक इजलासमा बहस गर्दै गरिष्ठ अधिवक्ता शम्भू थापाले प्रधानमन्त्रीले संसदलाई नोकर सम्झिएको बताएका छन् ।

संसद प्रधानमन्त्रीको नोकर नभएको बताउँदै अधिवक्ता थापाले कुनै पनि प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए । थापाले भने, ‘प्रधानमन्त्री दिन सकेन भने संसद् आफैं विघटन हुन्छ । कुनै पनि धाराअनुसार बन्ने प्रधानमन्त्रीलाई विघटनको अधिकार छैन ।’
कतिपय देशमा प्रधानमन्त्रीलाई र कतिपयमा राष्ट्रपतिलाई विशेषाधिकार भए पनि नेपालको संविधानमा दुवैलाई विशेषाधिकार नभएको बताएका छन् ।

यस्तै अहिलेको संविधानमा प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो श्री ३ र श्री ५ पनि नभएको थापाले बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्रीको बोली फेरिएको बताउँदै अधिवक्ता थापाले बुटवल पुगेपछि प्रधानमन्त्रीले संसद पुनर्स्थापना भयो भने देश अस्थिरतामा जाने बताएको उदाहरण दिए । तर न्यायाधीशले बाटो र सभामा भएका कुरा नसुन्ने बताए । रिट निवेदक पक्षका वकिलको जवाफी बहस आज (सोमबार) सकिने छ । आज वरिष्ठ अधिवक्ताहरु मेघराज पोख्रेल, रमन श्रेष्ठ, मुक्ति प्रधानले बहस गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -