Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:५३:४९ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ज्यु, किड्नी फेरे जसरी भ्रष्ट नेताहरूलाई पद र कुर्सीबाट फेर्नुहोस्, हिरो बन्नुहुन्छ !

प्रकाशित मिति: २०७७ फागुन २, आइतबार

760
Shares

रबि थापा

यो देशको मुख्य ब्यक्ति को हो ? यो देशका जनतालाई दु:खमा हेर्ने ब्यक्ति को हो ? जनताको दुख, कष्ट बुझेर न्याय दिने ब्यक्ति को हो ? अवस्य प्रधानमन्त्री नै होइन र ? तर, किन यिनै जनताका सेवक, देशका मुख्य ब्यक्ति नै आज आफ्नो कुर्सी र पदको लागि नै मरिहत्ते गरेर किन ससद बिघटन गरे त ?

आज सम्मानीय प्रधानमन्त्रीलाई केही सल्लाह र सुझाव दिने जमर्को गरेको छु । त्यही पनि म बधुरोले दिएको सल्लाह र सुझाव के नै पो होला र ? प्रधानमन्त्री ज्यु, ठिकै छ तपाईंले असंविधानिक रूपमा ससद बिघठन गर्नुभयो । तपाईलाई सत्तामा बसेर काम गर्न नदिएको कुरा पनि छरपस्ट पार्नुभएको छ । तर प्रिय प्रधानमन्त्री ज्यु, सांसद बिघटन गर्नुभन्दा पहिला प्रचण्ड र तपाईंको सम्बन्ध पनि मजबुत थियो। जब ससद बिघटन गर्नुभयो तपाईहरूको सम्बन्ध पानीको फोका फुटे झै फुट्यो र तपाईहरूले अहिले एक आर्कोको पोल खोल्न सुरू गर्नुभएको छ ।प्रधानमन्त्री ज्यु, सबैले भन्न लागिसके देशको फाइदाको लागि त्याग होइन आफ्नो फाइदाको लागि देशलाई बन्धक गर्ने पनि प्रधानमन्त्री हुन्छन र भनेर ?

प्रधानमन्त्री ज्यु, तपाईं प्रधानमन्त्री बनिसकेपछि देशमा बलत्कारका घटना लाखौ भए । भ्रष्टाचारको काण्ड लाखौं बाहिरिए, नेपाली चेली बेच्ने दलाल लाखौं भेटिए, तर लाखौं दलाला, भ्रष्टाचारको र बलात्कारी मध्य एक जनाको पोल खोल्न नसक्ने तपाई कस्तो प्रधानमन्त्री हो ओलि ज्यु ?

प्रधानमन्त्री ज्यु, तपाईं जस्तो प्रधानमन्त्री जसले भारतले गरेको नाकाबन्दीको बेला चीन नाका खोलेर पनि भारतलाई टक्कर दिने खाल्को नेताले किन काम चोर मन्त्रीहरूलाई निकाल्न सक्नुहुन्न ? प्रधानमन्त्री ज्यु, वाइबडी काण्डबारे किन बोल्नुभएन। कहाँ गयो त्यो बिषय ? बालुवाटार काण्ड बिष्णु पौडेल बारे किन बोल्नुभएन ? गोकुल बाँष्कोटाको ७० करोडको अडियो रेकर्ड बाहिरियो किन छानबिन भएन ,उल्टै अडियो मात्र बाहिरिएको त हो भनेर भन्नुभयो किन बचाउनुभयो ? अझ यत्रो कोरोना भाइरसको बेलामा जति अैषधि सामाग्री खरिद गरियो त्यति सामाग्रीमा भ्रष्टाचार गरियो किन बोल्न सक्नुभएन प्रधानमन्त्री ज्यु त्यस बारेमा ? निर्मला पन्त,स म्झना बि क, भागरथि भट्ट जस्ता कलिला नारीहरूलाई बलात्कार गरेर मार्दा किन तपाईंले केही कदम चाल्नुहुन्न प्रधानमन्त्री ज्यु? तपाईजस्तो साहसि नेता जो कुनै माइकालाल सँग नडारउने मान्छे किन यस्ता भक्मफुसे नेतासँग डराउनुहुन्छ ।

शरीरमा नयाँ किड्नी छ, त्यसैगरी अब देशमा पनि नयाँ नयाँ काम गर्नुहोस् । त्यसपछि तपाईंको चुनावी माहोल एकाएक बाहिर आउँछ ।

त्यसैले प्रधानमन्त्री ज्यु, यदि साच्चै तपाईंले देश बनाउन खोजेको हो भने १-२ हजार जना जति भ्रष्टाचारी र काम नगर्ने ठेकेदार लाई जेल मा कोच्नु पर्छ तपाईंको माहोल एका एक आउछ देश पनि बन्छ !

२०७७ साल फागुन २ गते आइतबार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -