Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५२:४३ बिहान
- ADVERTISEMENT -

जापानमा भूकम्प : कम्तीमा सय जना मानिस घाइते

प्रकाशित मिति: २०७७ फागुन २, आइतबार

591
Shares

काठमाडौं, आइतबार, २ फागुन २०७७ । जापानमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । शनिबार राति गएको भूकम्पको झड्का जापानभर महसुस गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दू जापानको उत्तरपूर्वी फुकुशिमाको नामी शहरमा रहेको बताइएको छ । केन्द्रबिन्दू रहेको क्षेत्र राजधानी टोकियोबाट करिब ३०६ किलोमिटर टाढा हो । यो जमीनदेखि ६० मिटर गहिराईमा गएको हो ।

भूकम्पको असर पनि सबैभन्दा बढी फुकशिमा र मियामीमा रहेको बताइएको छ ।

फुकुशिमामा आणविक केन्द्र रहेकामा अहिलेसम्म त्यहाँ कुनै क्षति नभएको जनाइएको छ । विज्ञ टिम उक्त प्लान्ट निरीक्षण गर्न गएको समाचारमा जनाइएको छ ।

क्योदो समाचार एजेन्सीका अनुसार भूकम्पका कारण कम्तीमा सय जना मानिस घाइते भएका छन् । जापानी प्रधानमन्त्रीले सय बढी घाइते भए पनि कसैको मृत्यु नभएको बताएका छन् । राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -