Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
१२:३१:३८ राति
- ADVERTISEMENT -

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट

प्रकाशित मिति: २०७७ फागुन १, शनिबार

811
Shares

काठमाडौं, शनिबार, १ फागुन २०७७ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सन्जालका विस्तारका क्रममा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज कम्पनी एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

ओमानमा रहेका नेपालीले मोर्डन एक्सचेन्ज कम्पनी एलएलसीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्नेछन् ।

सिटी एक्सप्रेसमा हाल १० हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने, नेपालका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।

सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेन्ज कम्पनी एलएलसीका प्रबन्ध निर्देशक हरमुज्दा बी डाभरले हस्ताक्षर गरे । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -