काठमाडौँ, शुक्रबार, ३० माघ २०७७ । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईले जबसम्म उपत्यकावासी उठदैनन् यि आमहड्तालले औचित्य पुष्टि गर्दैनन् भनी टिप्पणी गरेका छन् ।
आज सामाजिक संजालमा उक्त टिप्पणी गर्नु भएको हो । उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ ।
उर्दी, आमन्त्रित वा खोजिएका सहभागीको आन्दोलनले ‘भनिएको प्रतिगमन’ को प्राकृतिक धार फ़र्काउन सक्दैन । जबसम्म उपत्यकावासी उठदैनन् यि आमहड्तालले औचित्य पुष्टि गर्दैनन् । अनिश्चितकालिन उपत्यका घेराउ वाफ बनेको नबिर्सौं ।









































