Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३०:४३ बिहान
- ADVERTISEMENT -

प्रचण्ड-नेपाल समूह र विदेशी सञ्चारमाध्यमका प्रतिनिधिबीच छलफल

प्रकाशित मिति: २०७७ माघ २७, मंगलबार

488
Shares

काठमाडौँ, मंगलबार, २७ माघ २०७७ । कानुनी रुपमा विभाजनको नजिक पुगेको नेकपाको प्रचण्ड-नेपाल समूहले पार्टीभित्रको विवाद र वास्तविकताका बारेमा अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग छलफल गरेको छ ।

काठमाडौँमा आज भएको छलफलमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरु सहभागी भएका थिए । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विघटन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियामाथिको प्रहार भएको बताउनुभयो ।

लोकतन्त्रको पक्षमा आफूहरुलाई समर्थन आवश्यक भएको उल्लेख गर्दै प्रचण्डले अलग–अलग भेटेर अन्तर्राष्ट्रिय समुदायसँग कुराकानी भइसेकेको र चाँडै संयुक्त छलफलसमेत हुनसक्ने जानकारी दिनुभयो ।

पत्रकारको जिज्ञासामा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । छलफलमा नेकपाको प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाललगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -