२७ माघ , नेपालका चर्चित सञ्चारकर्मी रबि लामिछाने भागिरथी भट्टको न्यायको लागि हिजो सोमबार बैतडी पुग्नुभयको छ ।
केही दिन अघि बैतडीमा भागिरथी भट्टको बलात्कार पछि हत्या भयको थियो ।अहिले सम्म नेपाल प्रहरीले हत्यारा सार्वजनिक गरेको छैन ।चर्चित सञ्चारकर्मी दिपक बोहोरा र रबि लामिछाने बैतडी पुगेका हुन ।
पीडित परिवारलाई न्याय दिलाउन पहल गर्ने जानकारी दिनु भयो ।








































