Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:५६:२७ राति
- ADVERTISEMENT -

उदयपुरमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान सकियो

प्रकाशित मिति: २०७७ माघ २६, सोमबार

532
Shares

२६ माघ काठमाडौ | उदयपुरका सबै स्थानीयतहमा कोरोनाविरुद्धको खोप दिने पहिलो चरणको अभियान सकिएको छ । माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानमा जिल्लाका ८ वटै स्थानीयतहका स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहनका चालक तथा शव व्यवस्थापनमा खट्ने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन् । १४ गते जिल्ला अस्पतालको मातृशिसु स्वास्थ्य केन्द्रबाट सुरु खोप अभियान २४ गतेसम्ममा ४ नगर र ४ गाउँपालिकामा सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्रियुगा नगरपालिकाको जिल्ला अस्पतालमै खोप लगाइएको छ । जसमा २ सय २९ जना लाभान्वित भएको जनस्वास्थ्य प्रमुख मोहन सुबेदीले बताए । त्यस्तै १६ देखि १८ गतेसम्म चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारको प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालि अभियानमा १ सय १७ जनाले खोप लगाउँदा बेलका नगरपालिका केन्द्र रामपुरमा १८ गते सञ्चालित खोप अभियानमा ८० जना लाभान्वित भएका छन् । १९ गते उदयपुरगढी गाउँपालिकाका ८६ जनाले खोप लगाएका छन् । २० गते कटारी अस्पतालमा १ सय ८४ जनाले खोप लगाएका छन् भने २२ गते लिमचुङबुङ गाउँपालिकाका ६० जनालाई खोप दिइएको छ । २२ गते नै रौतामाई गाउसँपालिकाका ६६ जना खोपबाट लाभान्वित हुँदा २३ गते जिल्ला कारागार गाईघाटमा २ सय १३ जना कैदीबन्दीलाई खोप दिइएको जनस्वास्थ्य प्रमुख सुबेदीले बताए । सुबेदीका अनुसार त्रियुगा नगरपालिकाभित्रका १ सय ५१ जनासहित जिल्लाभरीका ४ सय ४२ जना स्वास्थ्यकर्मीले खोप लिएका छन् भनेस्वास्थ…

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -