सोमबार, २६ माघ २०७७ । बैतडीको दोगडाकेदार गाउपालिका – ७ मा १७ वर्षिय बालिका भागरथी भट्टको बलत्कार पछि हत्या प्रकरणमा नेपाल रक्तदाता समाजले प्रेस विग्यप्ती निकाल्दै छानबिनका लागि सरकार सङ अपिल गरेको छ ।
घटनालाई राजनितीकरण नगर्न ध्यानाकर्षण समेत गरेको छ ।


















