Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४६:५४ बिहान
- ADVERTISEMENT -

लिभरपुललाई म्यानचेस्टर सिटीले १७ वर्षपछि एनफिल्डमा हरायो

प्रकाशित मिति: २०७७ माघ २६, सोमबार

458
Shares

काठमाडौँ, सोमबार, २६ माघ २०७७ । इंग्लिस प्रिमियर लिग फुटबलको लिग लिडर म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४-१ गोल अन्तरको शानदार जित निकालेको छ । यो जित सिटीको लागि लिभरपुलको घरेलु मैदान सन् २००३ पछिको पहिलो हो ।

आइतबार राति भएको खेलमा लिभरपुलको घरेलु मैदान एनफिल्डमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल भने रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक-एक गोल गरे ।

घरेलु टोली लिभरपुलका लागि एक मात्र सान्त्वना गोल मोहमद सलाहले फर्काए ।

सिटीले खेलको ३७ औं मिनेटमा सिटीले पेनाल्टीको अवसर प्राप्त गर्यो । गुण्डोगानले उक्त सुनौलो अवसर गोलमा परिणत गर्न सकेनन् । गुण्डोगानको पेनाल्टी प्रहार बाहिरिंदा सिटीले पहिलो हाफमा गोलरहित बराबरी खेल्न बाध्य भयो।

खेलको दोस्रो हाफमा भने उनै गुण्डोगान नायक बन्दै खेलको ४९ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाए । तर, ६३ औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो । रुबेन डियासले पेनाल्टी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा सलाहले सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा गुण्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यस्तै, खेलको ७६ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीले ३-१ को अग्रता बनायो । त्यसपछि खेलको ८३ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ । यस्तै सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रता समेत बनाएको छ । लिभरपुल भने २३ खेलमा ४० अंक जोडेको छ । सिटीसँगको हार घरेलु मैदानमा लिभरपुलको लगातार तेस्रो हार हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -