Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:४० बिहान
- ADVERTISEMENT -

रोमालाई हराउँदै युभेन्ट्स तेस्रो स्थानमा

प्रकाशित मिति: २०७७ माघ २५, आइतबार

557
Shares

काठमाडौं, आइतबार, २५ माघ २०७७ । रोमालाई पराजित गर्दै साविक विजेता युभेन्ट्स इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा करिस्टियानो रोनाल्डोले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो ।

घरेलु मैदानमा भएको खेलको १३औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा रोमाका रोर इमानेजले आत्मघाती गोल गर्दा युभेन्ट्सले अग्रता दोब्बर बनाउँदै जित हात पारेको हो ।

जितपछि युभेन्ट्सले २० खेलबाट ४२ अंक जोडेको छ । युभेन्ट्स अझै लिग लिडर इन्टर भन्दा ५ अंकले पछि छ । इन्टर २१ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा छ । २० खेलबाट ४५ अंकसहित एसी मिलान दोस्रो स्थानमा छ ।

२१ खेलबाट ४० अंक रहेको रोमा चौथो स्थानमा झरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -