Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५७:५२ बिहान
- ADVERTISEMENT -

आम हड्तालमा ट्याक्सीमाथि आगजनी भएकोमा व्यवसायीहरुको प्रदर्शन

प्रकाशित मिति: २०७७ माघ २४, शनिबार

508
Shares

काठमाडौँ, शनिबार, २४ माघ २०७७ । ट्याक्सी व्यवसायीहरुले आम हड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सीमाथि आगजनी भएकोमा प्रदर्शन गरेका छन् ।

शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले माघ २२ गते नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

यस्तै, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग पनि गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -