Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:५६ बिहान
- ADVERTISEMENT -

गोरखामा जीप र्दुघटना हुदाँ २ स्कुले बिधार्थी सहित ५ जना घाइते

प्रकाशित मिति: २०७७ माघ २३, शुक्रबार

555
Shares

गोरखा, शुक्रबार, २३ माघ २०७७ । गोरखामा जीप र्दुघटना हुदाँ २ स्कुले बिधार्थी सहित ५ जना घाइते भएका छन् । आँबुखैरेनी सडक खण्डमा जिपको ठक्करबाट आज २ जना स्कुले बिधार्थी सहित ५ जना घाइते भएका छन् ।

गोरखा बजारबाट आँबुखैरेनी तर्फ जादै गरेको बा २ झ २२९२ नम्बरको कोष तथा लेखा नियन्त्रण कार्यालयको जिपले बिधालयबाट घर फर्कदै गरेका स्थानीय अमिसा थापा र इम्रन रानालाई ठक्कर दिएर घाइते बनाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

दुर्घटनामा परि गाडीमा सवार कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख नारायणदत्त शर्मा, जिल्ला प्रसासन कार्यालय गोरखाका शाखा अधिकृत गणेश भट्टराई र उर्मिला भट्टराई घाइते हुनु भएको उहाँले बताउनुभयो । घाइते मध्ये थापा र रानालाई गोरखा अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको एसपी गुरुडले जानकारी दिनुभयो ।

अन्य ३ घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको छ । बाटोमा कुकुरलाई छल्न खोज्दा जीपले बाटोको छेउमा हिडिरहेको बिधार्थीलाई ठक्कर दिन पुगेको उहाँको भनाई छ । दुर्घटनामा परि जीप सडकबाट झण्डै १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटना थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -