Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:४३:५५ बिहान
- ADVERTISEMENT -

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

प्रकाशित मिति: २०७७ माघ २१, बुधबार

606
Shares

२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी यो समूहले गरेको छ ।

- ADVERTISEMENT -