Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४९:१३ बिहान
- ADVERTISEMENT -

‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र !’

प्रकाशित मिति: २०७७ माघ २०, मंगलबार

760
Shares

काठमाडौं, मंगलबार, २० माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जित र हारको विषय बनिरहेको बताएका छन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जित र हारको ठूलो अर्थ बताउँदै त्यो विषयमा इगो बन्ने गरेको बताए ।

‘खेलमा जित र हारको ठूलो अर्थ हुन्छ । जित र हारको विषय इगो पनि बन्छ । संसद विघटन पनि जित र हार विषय बनिरहेको छ ।’, ओलीले भने, ‘संसद भंग भइसक्यो। चुनाव आउन लागिसक्यो। केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन्। केहीका लागि होइन। जिते भन्ने पार्नका लागि। चुनावै गएर जित्ने ठाउँ छ नि। तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ।’

ओलीले यसअघि नेपाल कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको भन्दै खेलकुदमा पनि हार्न नहुने बताएका छन् । ‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र ! फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो ।’ ओलीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -