Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०४:३१ बिहान
- ADVERTISEMENT -

ओलीको असंवैधानिक कदमविरुद्ध माइतीघरमा आज पनि धर्ना, प्रचण्ड-नेपाल सहभागी हुँदै

प्रकाशित मिति: २०७७ माघ १८, आइतबार

463
Shares

काठमाडौँ, आइतबार, १८ माघ २०७७ । नेकपा प्रचण्ड-नेपाल पक्षले आज पनि माइतीघर मण्डलामा धर्ना दिँदैछ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा प्रचण्ड–नेपाल पक्षले आज दिउँसो मण्डलामा धर्ना दिन लागेको हो । आजको धर्ना कार्यक्रममा सो पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शिर्ष नेता सहभागी हुने बताइएको छ ।

विभिन्न चरणमा आन्दोलन गर्दे आएको प्रचण्ड–नेपाल पक्षले बुधबारदेखि मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ । यो धर्ना माघ २१ गतेसम्म जारी राखिनेछ । सो पक्षले तेस्रो चरणको आन्दोलनअन्तर्गत माघ २८ गते काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -